image

विदेशी बैंकमा खाता खोल्न पाउँछन् कि पाउँदैनन् 

विदेशी बैंकमा खाता खोल्न पाउँछन् कि पाउँदैनन् 

काठमाडौं असोज ३१ ।नेपाल राष्ट्र बैंकका अनुसार विदेशमा रहेका नेपाली नागरिकले विदेशी बैंकमा खाता खोल्न पाउँछन्। उनीहरुले विदेश बस्दा गरेको आम्दनी त्यही खाता खोली राख्न पाउँछन् 

काठमाडौं के तपाईलाई थाहा छ नेपाली नागरिकले विदेशमा खाता खोल्न पाउँछन् कि पाउँदैनन्  विदेशी मुद्राको आयआर्जन गर्नेहरुले नेपालमै विदेशी मुद्रामा खाता खोल्न पाउने भएपनि विदेशी बैंकमा खाता खोल्न पाउँछन् कि पाउँदैनन् होला 

नेपाल राष्ट्र बैंकका अनुसार विदेशमा रहेका नेपाली नागरिकले विदेशी बैंकमा खाता खोल्न पाउँछन्। उनीहरुले विदेश बस्दा गरेको आम्दनी त्यही खाता खोली राख्न पाउँछन् 

यसरी खाता खोलेका नेपालीहरुले नेपाल फर्किएको ३५ दिनभित्र नेपाल राष्ट्र बैंकलाई जानकारी गराउनुपर्छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।