image

नेपाल ऐतिहासिक उपलब्धि प्राप्त गर्ने लक्ष्यमा

नेपाल ऐतिहासिक उपलब्धि प्राप्त गर्ने लक्ष्यमा

काठमाडौं असोज २७ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले आज बुधबार बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।

बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल ऐतिहासिक उपलब्धि प्राप्त गर्ने लक्ष्यमा हुनेछ । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको छैन ।

तर, बंगलादेशविरुद्ध बराबरी वा जितको नतिजाले नेपाल पहिलो पटक साफको फाइनल पुग्नेछ । साफमा सेमिफाइनलसम्मको यात्रा नेपालको ठूलो उपलब्धि हो ।

नेपाली टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले बंगलादेशविरुद्ध जितकै लागि खेल्ने बताएका छन् ।

ुटिमको तयारीको बारेमा भन्नुपर्दा हामीले सम्पूर्ण तयारी गरिसकेका छौँ र बंगलादेशसँग खेल्न तयार छौँ,ु प्रशिक्षक श्रेष्ठले भनेका छन्, ुहाम्रो टोलीले उच्च मनोबलका साथ खेल्नेछ र फाईनल प्रवेशका लागि राम्रो नतिजा निकाल्नेछौ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।