image
image

यसवर्ष सय ओटा गोदामघर निर्माण हुने

काठमाडौँ, २४, असोज । चालू आर्थिक वर्षमा विभिन्न स्थानीय तहमा एक सयओटा गोदामघर(स्टोररुम) निर्माण हुने भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्र्तगत बजारीकरण, प्रवद्र्धन र बजार पूर्वाधार निर्माण योजनाअन्र्तगत गोदामघर निर्माण हुने भएका हुन् ।

त्यसका लागि आवश्यक बजेटको व्यवस्थापन भइसकेको मन्त्रालयले जनाएको छ । खासगरी, किसानबाट खरिद गरिएको धान संकलन गर्न र स्थानीय रुपमा उत्पादित कृषि उपजको भण्डार गर्नका लागि गोदामघर निर्माण हुने मन्त्रालयका प्रवक्ता प्रकाश सन्जेलले बताए ।

संघअन्र्तगत कृषि मन्त्रालय र स्थानीय सरकारको संयुक्त लगानी साझेदारीमा गोदामघर निर्माण हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।