image
image
 माधव नेपालले बोलाए अचानक  आफ्ना पार्टीका मन्त्रीहरुलाई 

 माधव नेपालले बोलाए अचानक आफ्ना पार्टीका मन्त्रीहरुलाई 

काठमाडौँ, २४, असोज । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीका मन्त्रीहरुलाई बोलाएका छन्। 

अध्यक्ष नेपालले सरकारमा आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई आवश्यक निर्देशन दिन बोलाएको बताइएको छ।

शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डलमा एकीकृत समाजवादीबाट चार जना मन्त्री र एक राज्यमन्त्री सहभागी छन्। 

जसमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसान, सहरी विकासमन्त्री रामकुमारी झाँक्री र स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ रहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।