image
image

तीन दिने गण्डकी प्रदेशस्तरीय लघु उद्यमी व्यापार मेला सुरु

काठमाडौँ, २४, असोज । गण्डकी प्रदेशको राजधानी कास्की पोखरामा तीन दिने प्रदेशस्तरीय लघु उद्यमी व्यापार मेला सुरु भएको छ । स्थानीय कृषि उपजको बजारीकरण र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले मेला सुरु भएको हो ।

फेवा रिर्सोट लेकसाइड डिकोपाटनमा सुरु भएको मेलामा विभिन्न लघु उद्यमीहरुका विभिन्न कृषि उत्पादनहरु प्रदर्शनमा राखिएको छ ।

व्यापार मेलामा मुस्ताङको स्याउ र आलुको व्यापार बढी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।