image
image

कुन पाटिका नेतालाई कुन मन्त्रालय (सुचीसहित)

काठमाडौँ  २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डलमा नयाँ मन्त्री थप्दै हेरफेर तथा कार्यविभाजनलाई अन्तिम रुप दिएका छन् । उनले मन्त्रीहरुको नाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गरेको बुझिएको छ । उनीहरुको आजै नाम प्रकाशित भई सपथ हुने बुझिएको छ ।

यसअघि कानून मन्त्रालयको जिम्मेवारी सम्हालेका ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चार पाएका छन् । उनी अहिले पनि सरकारका प्रवक्ता छन् ।

मन्त्रीहरुको जिम्मेवारी

नेपाली काँग्रेस
बालकृष्ण खाँड, गृह
ज्ञानेन्द्रबहादुर कार्की, सञ्चार
डा. नारायण खड्का, परराष्ट्र
उमा रेग्मी, महिला बालबालिका
उमाकान्त चौधरी, खानेपानी
डा. मीनेन्द्र रिजाल, रक्षा
दिलेन्द्रप्रसाद बडु, कानून
उमेश श्रेष्ठ, राज्यमन्त्री

नेकपा माओवादी केन्द्र
पम्फा भुसाल, ऊर्जा
जर्नादन शर्मा, अर्थ
देवेन्द्र पौडेल, शिक्षा
शशि श्रेष्ठ, भूमि व्यवस्था
महेश्वर जङ्ग गहतराज, युवा तथा खेलकुद
बोधमाया यादव, राज्यमन्त्री

नेकपा एस

विरोध खतिवडा, पर्यटन
रामकुमारी झाँक्री, स्वास्थ्य
किसान श्रेष्ठ, श्रम
प्रेम आले, सहरी विकास

जसपा

राजेन्द्र श्रेष्ठ, कृषि
रेणु यादव, भौतिक पूर्वाधार
रामसहाय यादव, वन
प्रमोद साह, सामान्य प्रशासन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।