image
image

बारामा करेन्ट लागेर एकजनाको मृत्यु

काठमाडौँ, २०, असोज। बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बारा महागढीमाई नगरपालिका–८ ब्रम्हपुरी बस्ने अन्दाजी ४५(५० बर्षीय रामेश्वर महतोको मृत्यु भएको हो ।

आज बिहान ९:३० बजे बारीमा जडान गरिएको पानी तान्ने मोटरमा लगाईएको तारबाट उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घटनास्थलमा मृत्यु भएको खबर पाएपछि प्रहरी टोली पुगेको थियो।

घटनास्थल जाँच मुचुल्कापछि शव पोष्टमार्टमका लागि कलैया अस्पताल राखिएको जिल्ला प्रहरी कार्यालय बाराको प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।