image
image
 काठमाडौंबाट सुर्खेतका लागि उडान भरेको बुद्ध एयरको विमान नेपालगञ्जमा अवतरण 

 काठमाडौंबाट सुर्खेतका लागि उडान भरेको बुद्ध एयरको विमान नेपालगञ्जमा अवतरण 

काठमाडौँ, २०, असोज । काठमाडौंबाट सुर्खेतका लागि उडान भरेको बुद्ध एयरको विमान सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्जमा अवतरण गरिएको छ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुर्खेतका लागि यु ४–१३३ विमान विहान ८ बजे उडेको थियो। तर, सुर्खेतको मौसम सामान्य नहुँदा अवतरणमा मसस्या देखिएको थियो।

सुर्खेतको आकाशमा तीन फन्का लगाएको भएपनि मौसम नखुलेपछि विमानलाई नेपालगञ्ज डाइभर्ट गरिएको बुद्ध एयरले जनाएको छ।

नेपालगञ्जमा जहाज अवतरण भइसकेको र मौसममा सुधार आउनासाथ सुर्खेत आउने बुद्ध एयरले जनाएको छ। विमानमा चालक दलका ४ सदस्यसहित ५० जना सवार थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
100%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।