image
image
सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गर्यो लाभांश वितरण गर्ने प्रस्ताव 

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गर्यो लाभांश वितरण गर्ने प्रस्ताव 

काठमाडौँ, २०, असोज । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७र७८ का लागि बम्पर लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले आर्थिक वर्ष २०७७र७८ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल  ३२.६८  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांशमा चुक्तापुँजी २० करोड ६० लाख २७ हजार २५० रुपैयाँको ३१.०५ प्रतिशतले हुन आउने ६ करोड ३९ लाख ७२ हजार ७५० रुपैयाँबराबरको बोनस सेयर रहेको छ। बोनस सेयर कर प्रयोजनार्थ १.६३ प्रतिशतले हुन आउने ३३ लाख ६६ हजार ९८६।८४ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।