image
image
कोभिड–१९ को दोस्रो लहरबाट ज्यान गुमाउने ६ जना प्रहरीलाई मरणोपरान्त कदर पत्र प्रदान  

कोभिड–१९ को दोस्रो लहरबाट ज्यान गुमाउने ६ जना प्रहरीलाई मरणोपरान्त कदर पत्र प्रदान  

काठमाडौँ, २०, असोज । कोभिड–१९ को दोस्रो लहरबाट ज्यान गुमाउने ३ जना डीएसपीसहित ६ जना प्रहरीलाई मरणोपरान्त कदर पत्र प्रदान गरिएको छ । ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले मृतकका परिवारलाई कदर पत्र प्रदान गरेका हुन् ।

कोभिड–१९ संक्रमणबाट ज्यान गुमाएका डिएसपीहरु समिरचन्द्र खरेल, राजकुमार केसी र डम्बर बहादुर केसीको परिवारलाई कदरपत्र हस्तान्तरण गरिएको छ ।
प्रहरी सहायक निरिक्षक असई देवी बहादुर पुरी, राजेश बिक र हवल्दार युवराज भण्डारीको परिवारलाई कदरपत्र प्रदान गरिएको छ । मृतकका धर्मपत्नीहरुले कदरपत्र लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।