image
image

अन्तरीक्षमा पहिलो चलचित्र बनाउदै रुस

काठमाडौँ  १९ असोज । रुसले अन्तरीक्षमा पहिलो चलचित्र बनाउने भएको छ । अन्तरीक्षका लागि प्रक्षेपण भएको रुसी यानमा कलाकार र निर्देशक समेत छन् ।

रुसी अन्तरीक्ष वैज्ञानिक एन्टोन साप्लेरोभसहित अभिनेत्री युलिया पेरेसिल्ड र निर्देशक क्लिम सिपेन्को यानमा छन् । उनीहरुले अन्तरीक्षमा पहिलो एक्सन चलचित्रको छाँयाकन गर्नेछन् ।
रुसी अन्तरीक्ष केन्द्रमा प्रवेश गरी चलचित्रको सुटिङ हुने भएको छ ।

रुस अन्तरीक्षमा मानव पठाउने पहिलो देश हो । अन्तरीक्षमा पहिलो महिला पठाउने पनि रुस नै हुन् । अन्तरीक्षमा रुसका धेरैभन्दा धेरै किर्तिमान छन् । चन्द्रमामा पनि रुसले पहिलोपटक यान पठाएको थियो । एजेन्सी  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।