image
image

लागुऔषधसहित धनगढी ५ जना पक्राउ

काठमाडौँ, १९, असोज । लागुऔषधसहित धनगढीका ५ जना पक्राउ परेका छन्। उप–महानगरपालिकाको वडा नम्बर–५ बस्ने ३० वर्षीय नरेन्द्र स्वाँर, वडा नम्बर २ मिलनचोक बस्ने २८ वर्षीय सचिव गुरुङ, वडा नम्बर २ मै बस्ने ३१ वर्षीय सन्तोष भट्ट, वडा नम्बर १३ कैलाली गाउँ बस्ने २० वर्षीय नरेश चौधरी, सोही ठाउँका १६ वर्षीय देवराज राना र कैलालीको लम्कीचुहा नगरपालिका–१० बस्ने ३२ वर्षीय दिपेन्द्र स्वाँर पक्राउ परेका हुन्।

कैलालीका दुई किशोर लागुऔषधसहित पक्राउ परेका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ४ आनन्दबजारबाट उनीहरु पक्राउ परेका हुन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहतमा रहेको आपताल र कंकडबाट खटिएको टोलीले उनीहरुलाई मोटरसाइकल र पैदल सवार भइरहेको अवस्थामा नियन्त्रणमा लिएको सशस्त्रले प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट २ थान मोटरसाइकल, मोवाईल र नगदपनि नियन्त्रण गरी पक्राउ परेका ६ जनालाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।