अस्पतालबाट फर्किए माधव नेपाल
काठमाडौँ, १८, असोज। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल उपचारपछि घर फर्किएका छन् ।
उनी असोज १३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । उनको निजी सचिवालयले दिएको जानकारीअनुसार स्वास्थ्य संवेदनशीलताका कारण उनले केही दिन भेटघाट गर्ने छैनन् ।