image
image
 प्रभु साहनिकट २५ जना एमाले प्रदेश २ कमिटीमा बस्न अस्वीकार 

 प्रभु साहनिकट २५ जना एमाले प्रदेश २ कमिटीमा बस्न अस्वीकार 

काठमाडौँ, १८, असोज। प्रभु साहनिकट २५ जनाले एमाले प्रदेश २ कमिटीमा बस्न अस्वीकार गरेका छन्। साहले राखेको आठ बुँदे मागलाई नजर अन्दाज गरेको भन्दै उनीहरुले प्रदेश कमिटीमा बस्न अस्वीकार गरेका हुन्।

आठबुँदे माग राखेपछि साहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत भेटेर आफ्ना कुरा राखेका थिए। अध्यक्ष ओलीले सम्बोधन नगरेपछि साहपक्षका प्रदेश कमिटी सदस्यले पद अस्वीकार गरेका हुन्।

महाधिवेसनको मुखमा विना औचित्य खल्तीका मान्छे राख्ने काम भएको भन्दै पदमा बस्न नसकिने उनीहरुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। आफूहरु तत्कालीन नेकपाकै निरन्तरतामा रहेको बताउँदै उनीहरले एमालेको संरचनामा बस्न नसकिने बताएको छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।