image
image

इटालीमा एक निजी विमान दुर्घटनामा परि ८ जनाको मृत्यु

काठमाडौँ, १८, असोज । इटालीमा एक निजी विमान दुर्घटना भएको छ । इटालीको मिलानमा एक निजी बिमान दुर्घटनामा परि ८ जनाको मृत्यु भएको हो । इटालीको सार्डियाना टापुका लागि उडेको विमान उडेको केहि समयमा नै दुर्घटना भइ एक घरमाथि खसेको थियो । 

भवनको पार्किङमा राखिएका दर्जनौ गाडीहरु आगलागी भई ध्वस्त भएको विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् । रोमानियाका ६८ बर्षिय पाइलट अर्वपति डान पेटेस्कु स्वयम चालक रहेको बिमानमा मृत्यु हुनेमा उनी सहित उनका श्रीमती, छोरा र अन्य पारिवारिक सदस्य रहेका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।