image
image

भन्सार छलेर ल्याउँदै गरेको कपडा बरामद

काठमाडौँ १५ असोज  । पाल्हीनन्दन गाउँपालिका २ भक्सीपुरबाट अवैध रुपमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको करिब ३ लाख १६ हजार ७ सय ५० रुपैयाँ मूल्य बराबरको कपडाहरू शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । 

सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ हाल नम्बर नखुलेको मोटरसाइकलमा ल्याउँदै गरेको उक्त कपडाहरू सोही स्थानमा छोडेर मानिस फरार भएपछि प्रहरीले बरामद गरेको हो । 

बरामद सामान भन्सार कार्यालाय महेशपुरमा बुझाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।