image
image
एमालेमा पार्टीको विधानबाट वरिष्ठ नेताको पद हटाइयो 

एमालेमा पार्टीको विधानबाट वरिष्ठ नेताको पद हटाइयो 

काठमाडौँ १५ असोज । यसअघि निवर्तमान अध्यक्ष वरिष्ठ नेता रहने वैधानिक व्यवस्था रहेको नेकपा एमालेले पार्टीको विधानबाट वरिष्ठ नेताको पद हटाएको छ । 

योसँगै एमालेमा पदाधिकारी भनेर अध्यक्ष, ५ उपाध्यक्ष, महासचिव र ६ सचिवसहित १३ जनामात्र रहने भएका छन् । 

यस्तै एमालेले केन्द्रीय अनुशासन आयोग, लेखापरीक्षण आयोग र निर्वाचन आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवसहित १२ सदस्य रहने व्यवस्था गरेको छ ।

एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज  सम्मेलन केन्द्रमा जारी छ । 

महाधिवेशनमा देशभरबाट झण्डै ६ हजार प्रतिनिधि भेला भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।