image
image

अवहेलना मुद्दामा ४ पूर्व प्रधानन्यायाधीशलाई सफाइ

काठमाडौँ  १५ असोज । अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले ४ पूर्व प्रधानन्यायाधीशलाई सफाइ दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सफाइ पाएका हुन् ।


सर्वोच्चले रिटमा मागदाबी नपुग्ने फैसला सुनाएको हो । ४ जना पूर्व प्रधानन्यायाधीशरुले २४ पौष २०७७ मा संयुक्त विज्ञप्ति निकालेर अदालतमा विचाराधीन मुद्दामाथि टिप्पणी गरेका थिए । उनीहरुले ५ पौष २०७७ मा भएको प्रतिनिधि सभा विघटन असंवैधानिक भनी वक्तव्य निकालेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।