image
image

अर्को क्षेप्यास्त्र परीक्षण गर्दै उत्तर कोरिया

काठमाडौँ  १५ असोज। उत्तर कोरियाले साता दिनमै दुई वटा क्षेप्यास्त्र परीक्षण गरेको छ। उत्तरले पहिलो क्षेप्यास्त्र परीक्षण गरेको दुई दिनपछि बिहीबार अर्को क्षेप्यास्त्र परीक्षण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । परीक्षण गरिएको क्षेप्यास्त्र नयाँ प्रविधियुक्त रहेको कोरियान सेन्ट्रल न्यूज एजेन्सीले जनाएको छ। सो क्षेप्यास्त्रमा ‘उल्लेखनीय लडाई क्षमता’ रहेको दाबी गरिएको छ।


यसअघि मंगलबार उत्तरले छोटो दुरीमा मार हान्न सक्ने क्षेप्यास्त्र परीक्षण गरेको थियो। सो गतिविधिको दक्षिण कोरियासहित जापान र अमेरिकाले भत्र्सना गरेका थिए। तर, बिहीबारको परीक्षणको भने प्रतिक्रिया हालसम्म नदिएको जनाइएको छ ।-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।