image
image

प्रतिनिधिसभा बैठक स्थगित्, अर्को बैठक १९ गते बस्ने

काठमाडौँ १४ असोज । प्रतिनिधिसभा बैठक सुरु भएको केहीबेरमै स्थगित् भएको छ ।  नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको केहीबेरमै स्थगित् भएको हो ।  सभामुख अग्नि प्रसाद सापकोटाले बैठक स्थगित भएको सुचना दिएका थिए । सभाको अर्को बैठक २०७८ असोज १९ गते मंगलबार दिउँसो १ बजे बस्ने भएको छ । नेकपा (एमाले)ले अवरोध कायमै राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।