image
image

आज प्रतिनिधि सभा बैठक बस्‍दै

काठमाडौँ, १४, असोज । संघीय संसद्‍अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसद् भवन नयाँबानेश्वरमा बैठक दिउँसो १ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा राष्‍ट्रपति कार्यालयबाट राजनीतिक दलसम्‍बन्‍धी अध्यादेश खारेजसम्‍बन्‍धी पत्रको व्यहोरा पढेर सुनाउने सम्‍भावित कार्यसूची छ । त्‍यस्तै आजको बैठकमा प्रधानमन्‍त्री शेरबहादुर देउवाले महालेखा परीक्कोषकको  ५८औँ वार्षिक प्रतिवेदन २०७८ पेस गर्नेछन् । 

संसद्‍मा प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्‍तर अवरोध गर्दै आएको । एमालेको अवरोध आज पनि जारी रहने सम्‍भावना छ । तर, संसदको गतिरोध अन‍त्य गर्न प्रधानमन्‍त्री शेरबहादुर देउवाले आजै सर्वदलीय बैठक बोलाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।