image
image

राजश्व अनुसन्धान विभागको महानिर्देशकमा प्रकाश पौडेल नियुक्त

काठमाडौँ, १३, असोज। सरकारले राजस्व अनुसन्धान विभागको महानिर्देशकमा प्रकाश पौडेललाई नियुक्त गरेको छ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय माताहत रहेको उक्त विभागमामा पौडेललाई पठाएको छ ।

विभागका महानिर्देशक रामप्रसाद आचार्य गण्डकी प्रदेश गएसँगै आचार्यको ठाँउमा पौडेललाई पठाइएको छ । विभाग राजस्व चुहावट नियन्त्रण गर्ने निकाय हो । राजस्व चुहावट नियन्त्रण गर्ने जिम्मा पौडेलको काँधमा परेको छ ।

पौडेल यसअघि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।