image
image

रेमिट्यान्स वालेट ट्रान्सफर विस्तार गर्दै नेपाल पेमेन्ट सोलुसन

काठमाडौँ, १२, असोज । नेपाल पेमेन्ट सोलुसन्स्ले रेमिट्यान्स वालेट ट्रान्सफरको क्षेत्र विस्तार गर्दै एभ्रेष्ट रेमिट सँग सहकार्यको लागि सम्झौता गरेको छ ।

नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट सिमन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर र एभरेष्ट रेमिटको तर्फबाट निखिल श्रेष्ठ, करेस्पोन्डेन्ट बैकिंङ्ग तथा रेमिट्यान्स कर्जा प्रमुखले आ–आफ्ना्े संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

रेमिट्यान्स वालेट ट्रान्सफर प्लेटफर्मका लागि नेपाल पेमेन्ट सोलुसन्स्ले प्रमुख एक्सप्रेसको भुमिका निर्वाह गर्दछ । यसले भौतिक तथा पुरानो रेमिट्यान्स प्रणालीलाई समेत आधुनिक प्रणालिमा जोडिदिने काम गर्दछ ।

यो प्लेटफर्मको शुरुवात सँगै सेवाग्राहीहरुले विश्वको जुनसुकै कुनाबाट कुनै पनि समय विद्युतीय रेमिट्यान्स कारोबार गर्न सक्नेछन् ।

यो विद्युतिय रेमिट्यान्स कारोबारले डिजिटल वालेटको विभिन्न फाइदाहरु पनि उपयोग गर्न पाइनेछ । यो प्रणाली सबैका लागि सहज, छिटो, सुरक्षित र सरल किसिमको पैसा पठाउने र पाउने माध्यम हो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।