image
image

भारत लैजादै गरेको दोलखाको एक किशोरीलाई उद्धार

काठमाडौँ, १२, असोज । दोलखाको शैलुङ गाउँपालिकाकी एक किशोरीलाई कैलालीबाट उद्धार गरिएको छ । सामाजिक सञ्जालमा साथी बनाई विवाह गरि पारिवारको ऋण समेत तिरिदिने प्रलोभन देखाई भारत लैजादै गरेको शैलुङ गाउँपालिका ६ फस्कुका १६ वर्षिया किशोरीलाई  प्रहरी र शान्ति पुनःस्थापन केन्द्र कैलालीले सीमा नाकाबाट उद्धार गरेको गाउँपालिकाका कर्मचारी भिजन तमाङले जानकारी दिएका छन् । तमाङका अनुसार  पुनःस्थापन केन्द्र र प्रहरीले किशोरीलाई केहि दिन अघि उद्धार गरिएको थियो ।    
                                                  
प्रहरीले उद्धार गरिएकी किशोरीलाई गाउँपालिकाको रोहवरमा परिवारलाई बुझाउने तयारी गरेको छ ।आर्थिक अवस्था कम्जोर भएकी किशोरीलाई कैलालीको त्रिनगरको नाकाबाट अछामका एक युवले ललाई फकाई भारत पुर्‍याउन लागेको भन्ने खबर प्राप्त भए पछि उद्धार गरिएको हो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।