image
image

असोज १४ गते बस्नेगरि प्रतिनिधिसभाको बैठक स्थगित्

काठमाडौँ ११ असोज । असोज १४ गते दिउँसो १ बजे बस्नेगरि प्रतिनिधिसभाको बैठक स्थगित् भएको छ । आज (सोमबार) बसेको बैठकमा विनियोजन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराईएको थियो ।


बैठक सुरु हुनासाथ एमाले सांसदहरुले नाराबाजी गरेका थिए । आजपनि एमाले सांसदहरुको अवरोधकै बीच सभामुख अग्निप्रसाद सापाकोटाले विनियोजन विधेयक राष्ट्रपति भण्डारीबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।