image
image
बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड सर्वसाधारणलाई आजबाट गर्यो सेयर जारी

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड सर्वसाधारणलाई आजबाट गर्यो सेयर जारी

काठमाडौँ, ११, असोज । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड सर्वसाधारणलाई आजबाट सेयर जारी गरेको छ। अंकित मूल्य १०० रुपैयाँको सेयर असोज १४ गतेसम्म भर्न पाइने छ।

कम्पनीले ८ लाख कित्ता सेयर जारी गरेको हो। यसमध्ये ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। अर्को १६ हजार कित्ता कर्मचारीलाई दिइने छ। बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सर्वसाधारणले खरिद गर्न पाउने छन्।

कम्पनीको सेयरमा न्यूनतम १० लाख कित्ताका लागि आवेदन दिनुपर्ने हुन्छ। बढिमा ५० हजार कित्ता आवेदन दिन पाइन्छ। 

कम्पनीले विकास गरिरहेको आयोजनाको जडित क्षमता ४।९९ मेगावाट छन्। यसको प्रति मेगावाट लागत २३ करोड ८० लाख रुपैयाँ छ। कम्पनीले कुल एक अर्ब १९ करोड रुपैयाँमा परियोजना सक्ने लक्ष्य राखेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।