गुराँस लघुवित्त ले गर्यो लाभांश घोषणा
काठमाडौँ, ११, असोज । गुराँस लघुवित्त ले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७र७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको १६।९० प्रतिशतले हुन आउने १ करोड ४१ लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०।८८९ प्रतिशतले हुन आउने ७ लाख ४२ हजार १ सय ५ रुपैयाँ नगद लाभांश गरि कुल १७।७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।
हाल कम्पनीको चुक्ता पुंजी ८ करोड ३४ लाख रहेको छ ।