image
image

आजदेखि समायोजित भाडादर लागू हुदैँ, कुन ठाउँ जना कति भाडा लाग्ने ?

काठमाडौँ, ११, असोज । सरकारले आजदेखि समायोजित भाडादर लागू गर्दै अग्रिम टिकट बुकिङ खुलाएको छ । गत असार २७ गते सरकारले समायोजन गरेको भाडादर लागू गर्दै अग्रिम टिकट बुकिङ खुलेको हो । सरकारले इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण गरेको थियो । यसअघि सरकारले २०७५ साल ६ महिना ७ गते १० प्रतिशत भाडा वृद्धि गरेको थियो ।

उक्त मितिमा बसेको मन्त्रीपरिषद्को बैठकले सार्वजनिक यातायातमा २० देखि २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको थियो । मालबाहक सवारी साधनको भाडा २० देखि २६ प्रतिशत बढेको थियो । यस्तै, यात्रुबाहक सवारी साधनामा २८ प्रतिशत भाडा वृद्धि गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।