image
image

राजश्व छलिको आरोपमा १३ जना विरुद्ध मुद्दा दायर 

काठमाडौँ ५ फागुन । राजश्व आनुसंधान विभागले १३ जना विरुद्ध मुद्धा दायर गरेको छ । उनीहरुलाइ राजश्व छलीमा संलग्न भएको भन्दै मुद्दा दायर गरेको हो । 

विभागले झुट्टा तथा नक्कली मू.अ.कर विजक प्रयोग गरी ११ वटा फर्महरुको बैक खाता संचालक सर्लाही जिल्ला बलरा नगरपालिकाका सुवोध साह सहित १० जना तथा मतियार ३ जना गरी जम्मा १३ जना विरुद्ध मुद्दा दायर गरेको हो।

उनीहरुबाट ९१ करोड ३० लाख ५६ हजार ५११ रुपैंया विगो असुल गरी जरिवाना र कैद सजाय मागदावी लिई फागुन ४ गते उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

साथै विजकको कारोवार एवं लेखा परीक्षण प्रतिवेदन तयार तथा लेखा परिक्षण गरी कर छलीमा सहयोग गर्ने लेखा परीक्षकहरु कृष्ण प्रसाद घिमिरे, दीपक निरौला र दीपक कुमार कोइरालालाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन बमोजिम मुख्य प्रतिवादीहरुलाई हुने सजायको आधा सजाय हुन मागदावी लिई मिति मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

 
  






 
काठमाडौं ४ फागुन  - राजश्व अनुसन्धान विभागले ११ फर्म मार्फत राजश्व छलिमा संग्लन भएका १३ जना विरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले झुट्टा तथा नक्कली मू.अ.कर विजक प्रयोग गरी ११ वटा फर्महरुको बैक खाता संचालक सर्लाही जिल्ला बलरा नगरपालिकाका सुवोध साह सहित १० जना तथा मतियार ३ जना गरी जम्मा १३ जना विरुद्ध मुद्दा दायर गरेको हो।

उनीहरुबाट ९१ करोड ३० लाख ५६ हजार ५११ रुपैंया विगो असुल गरी जरिवाना र कैद सजाय मागदावी लिई फागुन ४ गते उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।