image
image

 प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले गर्यो लाभांश प्रस्ताव

काठमाडौँ, १०, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६र७७ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले चुक्तापुँजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार २३ रुपैयाँको कुल १५।८७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश १५ प्रतिशतले हुन आउने ३६ करोड २५ लाख ५८ हजार ५५४ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०।८७ प्रतिशतले हुन आउने १ करोड ९० लाख ८२ हजार २९ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्। 

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।