image
image

चीनले सबै क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउने 

काठमाडौँ ९ असोज । चीनले सबै किसिमका  क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाले सबै किसिमका क्रिप्टोकरेन्सी गैरकानूनी रहेको घोषणा गरेको हो ।

भर्चुअल अर्थात् भौतिक अस्तित्वमा   मुद्रासम्बन्धी सबै कारोबार अवैध आर्थिक गतिविधि रहेको केन्द्रीय बैंकले बताएको छ ।  चीन क्रिप्टोकरेन्सीका लागि विश्वका ठूलो मध्येको एक बजार हो । चीनले क्रिप्टोकरेन्सी कारोबार सम्बन्धि गतिविधि मानिसहरूको सम्पत्तिका लागि खतरनाक भएको चेतावनी समेत दिएको छ ।

आधिकारिक रूपमा चीनमा क्रिप्टोकरेन्सीसम्बन्धी कारोबार सन् २०१९ देखि प्रतिबन्धित भए पनि अनलाइनबाट भने विदेशी विनिमय जारी रहँदै आएको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।