image
image

विद्यालय खोल्ने काठमाडौँ महानगरको निर्णय

काठमाडौँ  ७ असोज  । काठमाडौँ महानगरपालिकाले असोज १० गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको बैठकले कोभिडबाट सावधानी अपनाउँदै विद्यालय कसरी सञ्चालन गर्ने भन्नेबारे विभिन्न २७ बुँदे मापदण्ड समेत अनुमोदन गरेको छ । सोही मापदण्डका आधारमा विद्यालय सञ्चालन गर्न खुला गरिएको काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए ।



सुवेदीले सो कार्यालयका प्रतिनिधि समेत सहभागी भएर यस्तो निर्णय गरिएको उल्लेख गरे । यता जिल्ला प्रशासन कार्यालयले भने यसबारे कुनै निर्णय गरेको छैन । नगरपालिकाले निम्न मापदण्डका आधारमा पठनपाठन अघि बढाउन सबै विद्यालयलाई परिपत्र गरेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।